सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेसहित यस्ता छन् सचिव बैठकका निर्णयहरू
काठमाडौँ। संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले १४ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सुशासन प्रवर्द्धन, विपद् व्यवस्थापन, सूचना प्रविधिको सुदृढीकरण, कानुनी सुधार र नागरिक...