एमालेले जनताका मुद्दा सम्बोधन गर्छः उपमहासचिव ज्ञवाली
दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन् । एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा...