सरकारी जग्गा बेचेको आरोपमा मालपोत र नापी कार्यालयका कर्मचारीसहित ३७ जनाविरुद्ध मुद्दा
काठमाडौँ । कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तरिकाले लिज तथा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा ३७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...