अख्तियारद्वारा राजविराज नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय राज रङ्गशाला स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आर्थिक...