लागुऔषध मुद्दामा ८ वर्षपछि ६७ वर्षीया महिला पक्राउ, १ वर्ष १ महिना कैद
काठमाडौँ । लागुऔषध (चरेश) मुद्दामा एक वर्ष तीन महिना कैद सयाज पाएकी जाजरकोटकी ६७ वर्षीया एक महिलालाई पक्राउ गरी प्रहरीले जेल चलान गरेको छ। जाजरकोट नलगाड नगरपालिका ३ की ओमकुमारी...