सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा पालिकाका सब-इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा...