तीन अर्ब १७ करोड ८९ लाख बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागलुङका देवकुमार नेपालीलगायतका विरुद्ध ३ अर्ब १७ करोड ८९ लाख १० हजार ७८३ रुपैयाँ ५६ पैसा बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । ...