पर्सामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
वीरगन्ज । जङ्गली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब...