राजविराजमा दुर्घटनामा परि वृद्धाको मृत्यु, चार जना घाइते
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी...