जडीबुटीमा टिपरको ठक्करबाट एकको मृत्यु
काठमाडौँ । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-३२ जडीबुटीस्थित सडकमा गए राति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१-००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदल...