जापान भूकम्प अपडेट: २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
जापान । जापानका आपत्कालीन उद्धारकर्मीहरूले भूकम्पले भत्किएको सपिंग मलबाट जीवित मानिसहरूलाई बचाउने प्रयास गरिरहेको जनाइएको छ भने भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या २८ जना पुगेको पुष्टि भएको छ । गत मंगलबार...