ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५४ वर्षीय ओमबहादुर पल्ली मगर रहेका छन्...