दक्षिणी अमेरिकी टेक्सासमा बाढीका कारण दश जनाको मृत्यु
एएफपी । दक्षिणी अमेरिकी राज्य टेक्सासमा आएको बाढीका कारण कम्तिमा दश जनाको मृत्यु भएको छ । केएनएसका अनुसार टेक्सासको सान एन्टोनियो सहरमा वर्षापछि सडकहरूमा बाढी आउँदा सवारी साधनहरूसमेत अवरुद्ध भएको जनाइएको...