२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको टेक्सासमा बाढीका कारण ७८ जनाको मृत्यु, ४१ जना बेपत्ता

अ+ अ-

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ७८ पुगेको छ । ४१ जना बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ । जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत तथा उद्धार अभियान जारी राखिएको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प मिस्टिक गम्भीर रूपमा प्रभावित भएको छ । १० जना किशोरी र एक काउन्सलर अहिलेसम्म बेपत्ता छन् । खोज अभियानलाई यहाँ केन्द्रित गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार अहिलेसम्म २८ जनाको शव बरामद गरिएको छ । जसमा १० जना बालबालिका रहेका छन् । तर उनीहरूको अहिलेसम्म पहिचान भएको छैन । मौसम विभागले आगामी २४ देखि ४८ घण्टाभित्र यस क्षेत्रमा तुफान आउने सक्ने चेतावनी दिएको छ ।