२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेक्सास बाढी: मृत्यु हुने सङ्ख्या ४३ पुग्यो, उद्धार जारी

अ+ अ-

काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ। यीमध्ये १५ जना बालबालिका छन्।  

ग्वाडालुप नदी किनारको एक क्रिश्चियन युवा क्याम्पमा रहेका बालबालिका बाढीबाट बेपत्ता भएका हुन् । प्रारम्भिक विवरण अनुसार लगभग ८ सय ५० जनालाई उद्धार गरिएको छ । यस क्षेत्रमा अर्को हप्तासम्म बाढीको प्रभाव रहने भन्दै सुरक्षित रहन चेतावनी जारी गरिएको छ । 

टेक्सासका गभर्नर ग्रेग एबटले राहत र उद्धारको काम जारी रहेको बताएका छन् ।  ग्वाडालुप नदीमा २५ फिटभन्दा माथिको बाढी आउँदा बालबालिका रहेको क्याम्प बगेको बताइएको छ । संघीय सरकारका अधिकारीहरूले उद्धार र खोजी कार्यका लागि कोष्ट गार्ड परिचालनको तयारी गरिएको छ ।