बझाङमा जेसिबी पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते
बझाङ । बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ । सुर्मा गाउँपालिका-३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको...