२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानमा भीषण सडक दुर्घटना: एक जनाको मृत्यु, २६ घाइते

अ+ अ-

काठमाडौँ । जापानको टोकियो उत्तर पश्चिममा पर्ने गुनमा प्रान्तमा शुक्रबार राति भएको भीषण सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

गुनमा प्रान्तको मिनाकामी नगरस्थित कान-एत्सु एक्सप्रेसवेमा करिब ७:३० बजे ५० भन्दा बढी सवारी साधन एक आपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपातका कारण सडक चिप्लो बनेपछि सवारी साधनहरू नियन्त्रण बाहिर गएर दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनामा कम्तीमा १७ वटा सवारी साधनमा आगलागी भएको थियो, जसलाई नियन्त्रणमा लिन करिब साढे सात घण्टा लागेको जनाइएको छ । घटनामा करिब ७० वर्षकी एक महिलाको मृत्यु भएको पुष्टि भएको छ भने पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनापछि द्रुतमार्गको उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको थियो । धेरै सवारी साधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही सवारी साधन आगलागीबाट जलेर नष्ट भएका छन् । घटनाका बेला भारी हिमपातको चेतावनी जारी गरिएको थियो । प्रहरीले सडकमा जमेको हिउँ दुर्घटनाको मुख्य कारण हुन सक्ने जनाएको छ ।