फिलिपिन्समा आएको आँधीका कारण मृत्यु संख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता
एएफपी । फिलिपिन्समा गत साता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ...