मोटरसाइकल स्कुटरमा ठोकिँदा एकको मृत्यु, दुई घाइते
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । चन्दागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र...