डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, अर्की घाइते
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२, बगल्लेकमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, सोमबार बेलुका चट्याङ लागेर बगल्लेक वाडी...