मेलमिलापसम्बन्धी संशोधन विधेयकमा ६६ संशोधन प्रस्ताव दर्ता
काठमाडौँ । प्रतिनिधि सभामा विचाराधीन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। १२ समूहका सांसदहरूले विधेयकका विभिन्न प्रावधानमा संशोधन प्रस्ताव अघि सारेका हुन्।...