छोरा-बुहारीले वनमा छाडिदिएका ७० वर्षीय वृद्धको कर्मचारीले गरे उद्धार
मोरङ । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्मचारीले उद्धार गरेका छन् । बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज...