तुलसी सहकारीका उपाध्यक्षसहित तीन पक्राउ, १२ करोड ९ लाख घोटाला
काठमाडौँ । मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने...