२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार मुद्दामा कर्मचारीले पाए सफाइ, ठेकेदार दोषी ठहर

अ+ अ-

काठमाडौँ । झापा र मोरङको सीमामा पर्ने मावा खोलामा अवैध उत्खनन् गरेको भन्दै परेको मुद्दामा सरकारी कर्मचारीले सफाइ पाएका छन् । उक्त अभियोगमा ठेकेदार दोषी ठहरिएका छन् ।

विशेष अदालत काठमाडौँले उनीहरूलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र कार्की र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीले सफाइ पाएका कार्कीले बताए ।

ठेकेदार कम्पनी किसन एन्ड विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीलाई जनही एक करोड ७२ लाख ५ हजार ६ सय ४४ रुपैयाँ असुल हुने फैसला भएको छ । दुवैलाई एक वर्ष ६ महिना कैद सजाय पनि तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते विशेष अदालतमा ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैयाँ २५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।