इन्जिनियर चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर, कैदसहित तोकियो सजाय र जरिवाना
काठमाडौँ । डिभिजन सडक कार्यालय मोरङका तत्कालीन प्रमुख इन्जिनियर जितेन्द्र चौधरी भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले...