ठमेलमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता
काठमाडौँ । ठमेल क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई हैरानी दिएको र सार्वजनिक शान्ति भंग गरेको आरोपमा तीन जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ। ‘सुरक्षित ठमेल, जाने होइन ?’ अभियानअन्तर्गत नियन्त्रणमा...