काभ्रे यातायात कार्यालयमा कर्मचारीको अभाव, सेवा बिस्तारमा समस्या
काभ्रेपलान्चोक । काभ्रेको बनेपामा स्थापित यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभावका कारण सेवा बिस्तार रोकिएको छ । गत साउन १५ गते स्थापना गरिएको कार्यालयमा आवश्यक प्राविधिक फाँटमा कर्मचारी अभावले सवारी जाँचपास...