दुई महिनामा बाँकी सबै सेवाग्राहीको चालक अनुमति पत्र परीक्षा लिइ सकिने
काठमाडौँ । अबको दुई महिनामा चालक अनुमति पत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ । झन्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ...