२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सतर्कताको निर्देशनपछि रोकियो लाइसेन्सको ट्रायल

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमत पत्र एकान्तकुनाको ट्रायल सेन्टरमा ट्रायल रोकिएको हो । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले गत मङ्गलवार कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षाहरू सञ्चालन गर्ने, गराउने व्यवस्था मिलाई केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार: मापदण्डविपरीतका ट्रायल सेन्टर बन्द गर्न सतर्कता केन्द्रको निर्देशन

सतर्कताको निर्देशनपछि यातायात कार्यालयहरूले बिना सूचना ट्रायल रोक्दा सेवाग्राहीहरूले दुःख पाए । लाइसेन्सको ट्रायल दिन आएका सेवाग्राहीहरूले के कारण ट्रायल रोकिएको हो ? भनेर सोधिखोजी गरेपछि मात्र कार्यालयहरूले सूचना निकालेका थिए ।