संघीय कार्यालयबाट मात्रै सवारी रुट अनुमति दिने निर्णय बदर
काठमाडौँ । लुम्बिनी प्रदेशमा सार्वजनिक सवारीसाधनको अन्तर प्रदेशीय रुट अनुमति लिन अब बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको छ। लुम्बिनी प्रदेश सरकारले अबदेखि जिल्लास्थित सबै यातायात व्यवस्था कार्यालयबाट रुट अनुमति लिने व्यवस्था...