देशभरका यातायात कार्यालयलाई विभागको पत्र
काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयलाई पत्राचार गरेको छ । यातायात समितिलाई कम्पनीमा जान आवश्यक सहजीकरण गर्न देशभरकै यातायात कार्यालयलाई विभागले पत्राचार गरेको हो । सरकारले यातायात सङ्घ...