नेपाली चालकलाई केरुङ प्रवेश पास व्यवस्था गर्न चीन सकारात्मक : महानिर्देशक अधिकारी
काठमाडौँ । रसुवागढी नाका हुँदै केरुङ जाने ट्रक कन्टेनरका चालकलाई प्रवेश अनुमतिपत्र व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बताएका छन् । विभाग पुगेका नेपाल यातायात स्वतन्त्र...