टर्कीको राजधानीमा हिमपातका कारण निजी यातायात सञ्चालन गर्न रोक
इस्तानबुल । टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । देशको सबैभन्दा ठुलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधन सञ्चालन रोकिएको हो । मंगलबार...