ट्रम्पले गरे इरानसँगको युद्धविराम समाप्त भएको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम सहमति अब प्रभावकारी नरहेको बताएका छन्। उनले तेहरानसँग नयाँ सम्झौता वा संवाद अघि बढाउने इच्छा नरहेको धारणा सार्वजनिक गरेका छन्। टर्कीको...