युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेन : डब्लुएचओ
जेनेभा । हमास र इजरायलबिच गाजामा युद्धविराम भएपछि गाजामा जाने सहायताको मात्रामा थोरै सुधार भएको तर भोकमरीको अवस्थामा खासै कमी नआएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका प्रमुख...