मन्त्री रेणु यादवलाई मन्त्रीबाट हटाउन योगेश भट्टराईको माग
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत हिंसा भड्काउने र संविधानको...