सुदूरपश्चिमका सबै विमानस्थलमा नियमित उडान हुन्छ : पर्यटन मन्त्री भट्टराई
डडेल्धुरा । सुदूरपश्चिमका सबै विमानस्थलमा नियमित उडान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लामा परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि शनिबार डोटी पुगेका...