इजरायलमा रहेका नेपालीको उद्धारमा ‘प्रचण्ड’ सरकारले तदारुकता देखाएन : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले इजरायलमा रहेका नेपालीहरूको उद्धारमा सरकारले तदारुकता देखाउन नसकेको आरोप लगाएका छन् । तत्कालीन समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले अफगानिस्तान जस्तो देशबाट सहजै...