विश्वविद्यालयका पदाधिकारीद्वारा आंगिक क्याम्पस निरीक्षण
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’ र ‘डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारवटा आंगिक क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा...