२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त रजिष्ट्रार पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो।

नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा २७ को उपदफा (१) अनुसार रजिष्ट्रार नियुक्तिका लागि आवेदन खुला गरेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले कार्यालय समयमा सिंहदरबारस्थित पूर्वाधार निर्माण तथा यातायात महाशाखामा रीतपूर्वक दरखास्त बुझाउन अनुरोध गरेको छ  । 

उक्त पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

यस्तै, उम्मेदवारले भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध कारोबार, अपहरण लगायतका गम्भीर फौजदारी अपराधमा सजाय पाएको नभएको प्रमाणित हुनुपर्नेछ।

0 Comments