दिनेश त्रिपाठीले भने-सहकारीपीडितको पक्षमा बहस गर्दा ममाथि दुर्व्यवहार भयो
काठमाडौँ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएका रवि लामिछानेको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै दुर्व्यवहारमा परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले उनलाई अदालत...