मनसुनजन्य विपद्मा राहत र उद्धार गर्न टास्क फोर्स बन्छ : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका...