सत्ता समीकरणमा केही समस्या छैन : रवि लामिछाने
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको कारणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग...