२५ फाल्गुन २०८०, शुक्रबार
कामको सूची बोकेर आएका छौ, कुनै ‘कम्प्रोमाइज’ हुन्न : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूहरू कामका लागि सूची बोकेर आएको बताएका छन् । गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने...