‘सरकार जिबि राईलाई समात्नुको सट्टा मेरो पछि लाग्या छ’ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबि राईलाई समात्नुको सट्टा आफ्नो पछि लागेको बताएका छन् । सरकार राईलाई पक्रिन नचाहेको पनि लामिछानेको आरोप...