प्रधानमन्त्रीको वरियतामा रवि लामिछाने तीन र उपेन्द्र यादव चार नम्बरमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र त्यसै पार्टीका नेता नवलकिशोर साह सुडी मन्त्री बनेका छन् । यादव उपप्रधानमन्त्री एवं...