रवि लामिछानेले बुझाए राजीनामा
काठमाडौँ । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा बुझाएका छन्। लामिछानेका प्रेस सहयोगी नवराज पाण्डेका अनुसार लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतले अमेरिकी नागरिकता...