रवि लामिछानेको शपथ रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरूपण भई नसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रूपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ । समाजवादी केन्द्र...