निर्मला पन्तको न्यायिक छानबिन गर्ने गृहमन्त्री रवि लामिछानेको निर्णय
काठमाडौँ । उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् । गृहमन्त्रीको कार्यभार समाल्दै लामिछानेले ‘निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका...