सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागु गर्ने स्वतन्त्र पार्टीको घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो वाचा पत्र सार्वजनिक गरेको छ । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको वाचा पत्रमा चालन ‘सुशासन : जनताको...